Monday, October 29, 2012

            सोलुखुम्बु बासीहरुलाई हाम्रो अपिल
   
आदरणीय सोलुखुम्बुबासी दाजुभाई तथा दिदीबहिनीहरु,

सर्वप्रथम तपाईहरुलाई मंगोल नेशनल अर्गनाइजेशनको तर्फबाट
जय मंगोल । 
तपाईहरुलाई हाम्रो यस अपिल मार्फत् मंगोलहरुको बारेमा जानकारी गराउँदछौं ।बास्तवमै मंगोल हामीहरु नेपालका मुलबासी अर्थात् जन्मसिद्ध यहीका बासिन्दाहरु हौं ।तर दुर्भाग्यवस हामी यही माटोको मुलबासी भएर पनि विडम्बना पराई भएर गरिबीको रेखामुनि बस्न र आर्यनहरुको अधिनमा रहन बाध्य छौं । यिनीहरुको वmुचक्र जाल, साज र अनेक षड्यन्त्रबाट आज हामीलाई आफ्नै देशमा जनजाति बनाईएको छ । मात्र २० प्रतिशत आर्यनहरुले आफ्नै मुलुकमा राज्य गरी हामीलाई दास बनाइरहेको छ । बास्तवमा हामीलाई संविधानमा हिन्दुकरण गरेर जनजाति लेखिएको छ । सम्पुर्ण मंगोल समुदयाहरुलाई हामी जानकारी गराउन चाहन्छौं कि हामी मुलबासी हौं जनजाती होइनौं । बास्तवमा को हुन् त यी जनजातिहरु हामी तपाईहरु समक्ष स्पष्ट पार्दैछौं । हिन्दु भन्ने बित्तिकै टाउको बाहुन हो । हिन्दुबादमा जम्मा चार जात हुन्छ । बाहुन, क्षेत्री, बैश्य र शुद्र । शुद्रबाट अति शुद्र भएर पछि त्यो जाती बन्छ, जाती बनेपछि बाहुनको पैतालाको स्तरमा झर्छ । अब तपाईहरु नै भन्नोस् हामी मंगोल मुलबासीहरुलाई यी आर्यनहरुले कुन स्तरमा राखेका रहेछन् । यसर्थ हामी सम्पुर्ण मंगोल समुदायहरुलाई यो आव्हान गर्दछौं की तपाईहरु एमाले, कांग्रेस, माओवादी जे पार्टी बन्नुहोस् तर तपाई आर्यन अर्थात् बाहुनहरुको दास र भकुन्डो बन्नु मात्र हो । बास्तवमै यिनीहरुको मुल थलो नेपाल र भारत दुवै नभई ककसियसबाट आएका अप्रबासीहरु हुन् ।
  नेपालमा लोकतन्त्र, धर्मनिरपेक्ष र संघीयताको विषयमा आवाज उठाउने र लेख्ने पहिलो व्यक्ति हुन् डा। गोपाल गुरुङ जबकी यही कुराले ३ वर्ष जेलमा सडायो । ०६२र०६३ मा लोकतन्त्र, धर्म निरपेक्ष, संघीयता  अस्थायी रुपमा घोषणा गर्न बाध्य भयो । लोकतन्त्र संस्थागत भएपछि सबै नेपालीले सबै अधिकार पाउँनेछ, संघीयता कायम भई लागु भएपछि सम्पुर्ण विकासको लागि प्रान्तलाई नै अधिकार हुनेछ । धर्म निरपेक्षले सबै धर्मावलम्बीहरुलाई प्रचारप्रसार गर्नको लागि अधिकार हुनेछ । सबै धर्म इच्छा अनुसार मान्न पाउनेछन । धर्म निरपेक्ष राष्ट्र घोषणा भएर पनि अन्तरिम संविधानमा राष्ट्रिय जनावर गाई नै भनेर राखिएको छ । त्यो हो अहिन्दु मुलबासी मंगोललाई फसाउँने जाला े। लोकतन्त्र, धर्म निरपेक्ष, संघीयता शब्दलाई नेपालमा भएको सबै पार्टीको नेतृत्वले ठूलो क्यान्सरको रोग नै सोचेको छ । यो शब्द चाहिएको भनेको अहिन्दु मुलबासी मंगोल लाई  मात्र हो । यो शब्दलाई कसरी अफापसिद्ध भनि घोषणा गर्नको लागि खेल खेलिरहेको अवस्था त्यसैले संविधानको नाममा राष्ट्रलाई महबेगरको मौरीको डोर बनाउँदै गरिब जनताको खुन पसिना सजिलै पचाइसकेको देखाउँदै फेरि पनि नलजाई चुनाव घोषणा गरी तपाई हाम्रो अगाडि आउनको लागि नयाँ नाराहरु तयार गरिरहेको छ । जिउँदो मुलबासी मंगोल समुदायहरुलाई फसाउँने  खेल खेलिरहेको छ । वmुनै पनि हिन्दु आर्यको नेतृत्वले फसाउँन खोज्दा नफस्दिनुस्, सजग रहिदिनुस् भन्दै सोलुखुम्बुबासी मंगोल समुदायहरुलाई हरेक क्षेत्रमा मंगोल नेशनल अर्गनाइजेशन लाई साथ दिनुहोस्, सहयोग गरिदिनुहोस् । तपाईको सानो सहयोगलतपाईको मात्र होइन, तपाईको भावी सन्तानलाई समेत ठूलो सहयोग पुग्नेछ । 
 यसर्थ यसै अपिल मार्फत् सोलुखुम्बुबासीहरुलाई यो अनुरोध गर्दछौं किआफ्नो मुलबासीको अस्तित्व र माटोको निम्ती एक जुट हुन आवश्यक छ ।यसर्थ मंगोलमा समावेश बन्न र बाहुनवादको कुचक्रलाई परास्त गर्न साथ दिन आवहान गर्दछौं । मंगोल समुदायको बाहुल्यता भएको सोलुखुम्बुमा दुर्भाग्यवश १५ वर्ष यता नेपाली कांग्रेस साथमा भनाउदा कम्युनिष्ट एमाले र माओवादीले षड्यन्त्र गरेर अँध्यारोमा राख्दै आएको छ । उनीहरुको गुण्डागर्दी जाल साज र 
 राजकाजबाट सोलुबासी मंगोल समुदाय मर्माहत भएको छ । यसर्थ अब सम्पुर्ण मंगोल समुदायहरु मंगोलमा आवद्ध भएर मंगोल शक्तिको बिजय दिशातिर बढ्नुपर्छ । गन्तव्यतिर बढ्नको लागि  केन्द्यिसदस्य द्धय सोलुखुम्बु वेनी–५ फुङ्मुचे निवासी श्यर्वा लामा थुप्तेन र मुक्ली २ मैदेल निवासी मन कुमार गुरुङ विगत २ दशकदेखि निरन्तर रुपमा मंगोलको सशस्त्र क्रान्तिको नारा लिएर निस्वार्थ रुपले अगाडि बढिरहेका छन् । त्यसैले सम्पुर्ण मंगोल समुदायहरु यस क्रान्तिमा आवद्ध भई क्रान्तिलाई उचाईमा पुर्‍याउन अनुरोध गर्दछौं ।
साथै हामी तपाईहरुलाई के जानकारी गराउँदछौं भने सोलुखुम्बुमा नेपाली कांग्रेस, एमाले  र नेकपा माओवादी पार्टीले मंगोल समुदायका सबैलाई आफ्नो भकुन्डो बनाएको छ । यी तीनैवटा पार्टीका कार्यकर्ताहरु र मन्त्री समेतले सोलुखुम्बुबासीको कुनै पनि मागलाई सम्बोधन गर्न सकेका छैनन् । कथित नेपाली जनक्रान्तिको नाइके अर्थात् सर्वहारा वर्गको नेता प्रचण्ड जनक्रान्तिको नामबाट नाइके भएर देशमा ब्रम्हलुट गरिरहेका छन् । आफुलाई सर्वहारा वर्गको नेता घोषित गर्दै १४ हजार नेपाली मंगोल मुलबासीहरुलाई बलि चढाउँन सफल प्रचण्ड आज २५ करोडको आलिशन महल र १७ लाखको घडी नाडीमा बाधेर विलासी जीवनमा व्यस्त छन् । बाबुराम, झलनाथदेखि केपी ओलीसम्म, रामचन्द्र पौड्यालदेखि सुशिल कोइरालासम्मका नेताहरु समेत विलासी जीवनमा व्यस्त छन् साथै खुम बहादुर, गोबिन्दराज जोशीहरु भ्ष्टचारको कारण जेलमा सडिरहेका छन । तर यता माओवादी कार्यकर्ताहरु भने आफ्नो पार्टीको गुणगान र सर्वहारा वर्गको फोस्रो नारा लिएर बढिरहेका छन भने कोहीले पार्टी छोडिरहेका छन् । यसकारण सोलुबासी सम्पुर्ण मंगोल समुदायहरुलाई अनुरोध गर्दछौं कि मंगोलको नारा लिएर आफ्नो अस्तित्व कायम गर्नुहोस्, जितले हाम्रो बाटो कुरिरहेको छ, विजय पथमा हामी निरन्तर लम्किरहेका छौं । आर्यनहरुको जालो तोडेर आफ्नो अस्तित्व र राज्य स्थापनाको लागि निरन्तर बढिरहेका छौं ।
 अहिन्दु मूलबासी मंगोल समुदाय होशियार ।
*हाम्रो देश कसले लुट्यो रु, –बाहुन छेत्रीले ।*हाम्रो मुल शत्रु को हुन रु, –बाहुन छेत्री हुन ।*हाम्रो धर्म र संस्वृmति कसले लुट्यो रु, –बाहुन छेत्रीले । *हामीलाई हाम्रो देशमा कसले गरिब बनायो रु, –बाहुन छेत्रीले । ्रहाम्रो देशबाट हामीलाई बिदेशमा कसले बेच्यो रु, –बाहुन छेत्रीले ।*हामीलाई हाम्रो देश, हाम्रो भाषा र भेष कसले भन्न दिएन रु, –बाहुन छेत्रीले । *बाहुन छेत्री को हुन रु, –पुखौं–पुर्खा देखि लुट्दै आएको विदेशी लुटेराहरु हुन । *हामीलाई आप्mनो देशमा युवा–युवतीलाई बस्न र बांचि खान कसले  दिएन रु, –बाहुन छेत्रीले । हो, त्यसैले अब हामी अहिन्दु मूलबासी मंगोलहरु यी सबै कुराहरु
तहस–नहस पारेर भावी सन्ततिहरुको भबिष्य उज्जल बनाउनु छ ।

श्यर्वा थुप्तेन लामा ९७४१००४५८७

मन कुमार गुरुङ ९७४११४९२६३
रुद्र बहादुर मगर ९७४२०५५६८१
ईन्दिरा राई ९८४३१५७१२१
मणि कुमार खालिङ ९८४९८३८५७७
टेक बहादुर राई ९८४९५४३६१६
सौवीर राई ९८४९१८२५६९
नन्द अमित राई ९८४१८०९०६५
उत्तर कुमार राई ९८४१०१२९२१ 
पेशल खालिङ ९८४२८१९०६१
असिम मगर ९८४९१९९१९०
कुमार मगर ९८४९६०२४७७
सोनाम शेर्पा ९७४३०२८५८४
पासाङ शेर्पा ९७४३०३०८७२
ल्हाक्पा शेर्पा ९८४१३९०६२६
तिब्बत राई ९७५३००७३६२
कमल वाहिङ ९७४२०९०१७२
भिम राज राई ९७४३०३१८१९
मनिला मगर ९७४११७६६८४
भुमिका कुलुङ ९८४२८९७७६६
गेल्जेन लामा ९८४९२६४६६३
पक्ति कुलुङ ९८४२९३६७६९



सोलुखुम्बु काठमाण्डौ सम्पर्क सभा (सम्पुर्ण कमिटी)
प्रचारप्रसार सभा, काठमाण्डौ प्रकाश राई(अध्यक्ष)



No comments:

Post a Comment

Fish


vvv